सिन्धुपाल्चोकलाई केन्द्रिबन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भूकम्पको धक्का,काभ्रे, सिन्धुपाल्चोक, दोलखामा महसुस गरिएको थियो। सेतोपाटीमा समाचार छ ।