जिमेलबाट कसैलाई इमेल पठाउनुभयो । सेन्ड बटन थिचेपछि तपाईँले देख्नुभयो त्यो इमेल त अर्कैलाई गएछ । अब के गर्नुहुन्छ ? चिन्ता नगर्नुस गुगलले आफ्ना प्रयोगकर्तालाई जिमेल अनसेन्ड (फिर्ता) गर्ने सुविधा थप गरेको छ ।
अब कसैलाई पठाइसकेको इमेललाई फिर्ता गर्नुपरे इमेल पठाएको ३० सेकेन्ड भित्र