आज आईतावार सहमति पत्र सम्वाद समितिको अध्ययन पछि संविधान सभा बैठकमा पेश गरिने

पटक-पटक सर्दै आएको निर्धारित समयभन्दा करिब साढे ४ घन्टा ढिलो सुरू भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक सुरू हुनासाथ समितिका सदस्यहरूलाई सहमति पत्र अध्ययनका लागि दिँदै आजको बैठक सकिएको छ।
अब पत्रको अध्ययन गरी  संविधान सभा बैठकमा पेश गरिनेछ।
बैठकपछि बोल्दै सभापति भट्टराईले भने,