सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर भूकम्पको एउटा पराकम्पन

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर आइतबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । 

बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
यसअघि शनिबार राति  ९ बजेर २५ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।  इमेजखबरमा समाचार छ ।