पत्रकार महासंघको वेभसाइट ह्याक भएको छ।
संघको वेभसाइट एफएनजे नेपाल डट ओआरजी ह्याक (www.fnjnepal.org) गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् । वेभसाइट भारतीय ह्याकरहरुले ह्याक गरिदिएको सन्देश पनि उनीहरुले छोडेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ ब्याकअफइन्डियाको जवाफमा ह्याकरहरुले ‘ब्याकअफ नेपाल’ लेखेका छन्। सेतोपाटीमा समाचार छ ।