सार्क विदशेमन्त्रीस्तरीय बैठक पोखरामा सुरु

पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिट सुरु भएको छ । 
सार्क सदस्यसचिव अर्जुनबहादुर थापाले सम्मेलनको शुभारम्भ गरेका हुन् । बिहीबारसम्म चल्ने बैठकमा सार्क राष्ट्रका विदेश मन्त्री र सार्क मामिला हेर्ने सचिवहरु सहभागी छन् ।
अहिले सार्क मामिला हेर्ने सचिवहरुको बैठक जारी छ । कान्तिपुरमा समाचार छ ।