प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको छैन – एमाले

२४ वैशाख, काठमाडौं । एमाले र एमाओवादीबीच ९ बुदेँ समझदारीपछि सरकार ढल्नबाट जोगिएको छ । जोगिएको मात्र होइन, दुई दलको गठवन्धन पहिलेभन्दा सुरक्षित र सुदृढ बनेको एमालेले महसुस गरेको छ । तर, धेरैले के प्रश्न उठाएका छन् भने बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने