संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। नागरिकन्युजमा समाचार छ ।
मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस-माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो। जसमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सकारात्मक रहेपनि कांग्रेस सकारात्मक नभएको मधेसी मोर्चाका केशव झाले जानकारी दिए।
कांग्रेस