बुटवल । अखिल (छैठौं)केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक आज बाट बुटवलमा सुरु भएको छ ।
(छैठौं)का अध्यक्ष बिमल पोख्रेल को अध्यक्षता र पुर्व अध्यक्ष अनिलकिशोर घिमिरेको विशेष उपस्थितिमा सुरु भएको बैठकमा आज समितिका सम्पुर्ण सदस्यद्वारा आ-आफ्नो धारणा राख्ने क्रम सकिएको बताइएको छ ।
अक्टोबर क्रान्तिको शतबार्षिकी एवं सङ्गठनको आगामी कार्यक्रम,संघर्षका कार्यक्रम र बिभागिय जिम्मेवारी तोक्दै बैठक भोलि सकिने अखिल (छैठौं)का केन्द्रिय अध्यक्ष बिमल पोख्रेललाई उदृत गर्दै पत्रकार गोपाल प्रसाद भट्टराई ले जानकरी दिनुभएको छ ।