प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो

प्रबासी नेपाली मंच,
साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गरेको छ 


तराइका बाढीपिडित नागरिकहरुको
पिडामा थोरै भएपनि सहयोग गर्न प्रबासी नेपाली मंचका सदस्यहरु
,
शुभचिन्तक तथा रोजगारीको शिलशिलामा साउदी अरब आएका नेपालीहरुबाट सो
रकम जम्मा गरी  र नेकपा एमालेको प्राकृतिक विपति राहत कोषमा जम्मा गरिएको
मंचका अध्यक्ष बलराम गिरीले बताएका छन  


विश्वभर छरिएर रहेका प्रगतिशील,
जनबादी तथा देशभक्तहरुको छाता संगठन प्रबासी नेपाली मंच नेपाल
कम्युनिष्ट पार्टी
एमालेको प्रबास संगठन हो