अर्घाखाँची पाणिनी झन्द्रेकका सम्राट महत्राले कोरोना संक्रमण रोकथामको लागी घरमै तैयार पारेको रिपोर्ट

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ७ झन्द्रेक दुबिचौर घर भइ  हाल धरान स्थित  पुर्बान्चल इन्जिनियरिङ क्याम्पस   मेकानिकल बिभाग  (तेस्रो सेमेस्टरमा ) अध्ययनरत  बिधार्थी  सम्राट महत्राले कोरोना भाइरस  (कोभिड-१९)  संक्रमण रोकथामको  लागी  नयाँ प्रबिधी (contact tracing method) को बारेमा लकडाउनको बेला अर्घाखाँची घरमै तैयार पारेको  एक रिपोर्ट । –