पाणिनिको पोखराथोकमा भव्य समारोहका विच सांसद रायामाझीद्धारा भलिवल खेल प्रतियोगिताको उद्घाटन

-डिआरजी सुमन
पोखराथोक,अर्घाखाँची ।

पोखराथोक,अर्घाखाँची । पाणिनि गाँउ पालिकाको पोखराथोकमा आयोजित भलिवल खेल प्रतियोगिताको भव्य समारोहका विच प्रतिनिधि सभाका सांसद रायामाझीद्धारा उद्घाटन भएको छ ।

May be an image of 4 people, people sitting and people standing

पाणिनि तपोभूमि निकट हरिहर प्रांगणमा आयोजित खेल ले पाणिनिको पर्यटन विकासमा टेवा पुग्न सक्ने पाणिनि स्पोर्ट्स एकेडमीका सचिव लक्ष्मण गौतमले वताउनु भएको छ ।

May be an image of 5 people, people standing and outdoors

आज औपचारिक उद्घाटन समारोह कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, पाणिनि गाँउ पालिका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, पाणिनि गाँउ पालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्ता पौडेल, पाणिनि गाँउ पालिका ६ वडाका अध्यक्ष कृष्णप्रसाद पौडेलले युवाहरुलाई खेलक्षेत्रमा प्रोत्साहन गर्न स्थानीय सरकार तयार रहेको वताउनु भएको छ ।

May be an image of 6 people, people standing and outdoors

औपचारिक उद्घाटन समारोहको आयोजक संस्था आईलभयु समुहका अध्यक्ष लोकराज विकको अध्यक्षता,प्रतिनिधि सभा सांसद टोप वहादुर रायामाझीको प्रमुख आथित्यता, पाणिनि गाउ पालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा गौतम,

May be an image of 5 people, people standing and outdoors

images

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल,६ नं वडाध्यक्ष कृष्ण प्रसाद पौडेल,२ नं वडाध्यक्ष चन्द्रकान्ता पौडेल,४ नं वडाध्यक्ष हरि प्रसाद घिमिरे,पाणिनि गाँउ पालिका निवर्तमान अध्यक्ष अच्युत गौतम लगायतको आथित्यता रहेको कार्यक्रममा निराजन रसाईलीको स्वागत र विकास भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

May be an image of 6 people and people standing

images

पाणिनि गाँउ पालिका कै ऐतिहासिक खेलको रुपमा हेरिएको यस भलिबल खेल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११, दोस्रो पुरस्कार ६० हजार ६ सय ६६, तेस्रो पुरस्कार ४० हजार ४ सय ४४ साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र सहितको पुरस्कार सहित विभिन्न विधागत पुरस्कार पनि रहेको आयोजकले जनाएको छ ।

images

– तस्वीर डिआरजी सुमन/पोखराथोक अर्घाखाँची ।

थप तस्बिरहरु :

May be an image of 6 people and people standing

May be an image of 5 people and people standing

Nepal life insurance

May be an image of 7 people and people standing

May be an image of 5 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 4 people, people sitting and people standing

May be an image of 6 people and people standing

May be an image of 6 people and people standing

May be an image of 6 people, people standing and outdoors

May be an image of 6 people, people sitting and people standing

May be an image of 7 people and people standing

May be an image of 4 people, people standing and indoor