नयाँ संविधानमा राख्ने विषयबारे प्रमुख दलका शीर्ष नेतृत्वको प्रयास विफल

नयाँ संविधानमा राख्ने विषयबारे प्रमुख दलका शीर्ष नेतृत्वको प्रयास विफल भएको छ।


संविधानका विवादित विषयबारेको मतभेद सुल्झाउन बनाइएको उच्चस्तरीय कार्यदलको बैठकमा विवादका मूल मुद्दामा कुनै प्रगति हुन नसकेको हो।


नयाँ संविधानमा राख्ने दुई सय भन्दा बढी विषयहरुमा दलहरुको कुरा मिलेका छैनन्।


तर एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको कार्यदलको बैठकको उदेश्य व्यवस्थापकीय अंगको स्वरुप लगायतका विषयमा सहमति खोज्नु थियो।


नेपाली कांग्रेसका नेता रमेश लेखकले भने,