स्वास्थ बिमा बोर्डले एक महिनामै १ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गर्‍यो

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध । 

अनिल नेपाली , अर्घाखाची डट्कम।

अर्घाखाची। स्वास्थ्य बिमा बोर्डले एक महिनामै थप १ अर्ब ६३ करोड रुपैयाँ बिमा भुक्तानी गरेको छ ।

यो वर्षको छौटौं दाबी भुक्तानी गरिएको बोर्डले जनाएको छ । बोर्डले देशभरका ३४७ अस्पताललाई १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९ सय ५१ रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले 'एचआईबी' नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने «  Clickmandu

बोर्डले सेवा रोके पनि रकम बक्यौता रहेका अस्पतालको पनि भुक्तानी गरेको छ । बोर्डले अघिल्लो पाँचौ दाबी भुक्तानीमा मात्रै १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी रकम पठाएको थियो।

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !