टिप्परले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

 जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

पाल्पा ।पाल्पामा टिप्परले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नं.२ मसारस्थित हार्थोक–सर्देवा भित्री सडक खण्डमा टिपरले ठक्कर दिदा ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाप्रहरीले बताए ।

Man returning from pilgrimage found dead inside car | Deccan Herald

आइतबार बिहान सिद्धेश्वरको खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

अन्य समाचारहरु