


-भिम विश्वकर्मा ।

अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं. ८ पालिमा आगलागी हुदा २ घर १ गाेठ जलेका छन् ।
पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडीमा अागलागि हुदा २ घर १ गाेठ जलेका हुन् । साेमकार देखि जंगलमा लागेकाे अागाे बस्ती पसेकाे थियाे ।


खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिककाे घर तथा गाेठ जलेर अांशिक तथ पुर्ण क्षति भएकाे छ ।


बस्ती पसेकाे अागाे पालि प्रहरी, स्थानीयहरूकाे सहयाेगमा निभाइ क्षतिकाे पुर्ण बिवरण संकलन कार्य भइरहेकाे छ ।


जिल्ला अधिकांस भेगमा आगलागी भइरहेकाे छ ।






