पाणिनिको झन्द्रेकमा वालवालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी वनाउन पालिकाद्धारा घरघरमै अनुगमन ।(तस्बिर सहित) 

1

डिआरजी सुमन
अडगुरी । पाणिनिको झन्द्रेकमा वालवालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभाकारी वनाउने उद्देश्य सहित पाणिनि गाँउ पालिकाको उपाध्यक्ष नर्मदा गौतम सहितको टीमले स्थलगत अनुगमन गरेको छ ।

May be an image of 4 people, people smiling and text

पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा गौतम,स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे,सहसंयोजक राम प्रसाद घिमिरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन झन्द्रेक स्थित विभिन्न घरमा पुगेर स्थलगत अनुगमन भएको हो ।

May be an image of 5 people

पाणिनि गाँउ पालिकाले यसरी अनुगमन गर्नुको मुख्य उद्देश्यवारे प्रकाशपार्दै १६ महिना देखी ५९ महिना सम्मका प्रत्येक वाल वालिकाहरुले १५ महिना पुग्दा राष्ट्रीय खोप तालिका अनुसार खोप पाए नपाएको यकिन गर्ने,अनुगमनका क्रममा कुनै कारणवस खोप लिन छुट भएको वच्चाहरु पाईएमा ती छुट भएको वच्चालाई तत्काल खोप

May be an image of 4 people

लगाउन प्रबन्ध मिलाई पुर्ण खोपको अवस्था क़ायम गर्ने,स्थानीय सामुदायमा पुर्णखोप वारे सचेतना अभिवृद्धि गर्ने,पुर्ण खोपको सुनिश्चितता तथा दिगोपनाको लागी हरेक वर्ष

May be an image of 4 people

पालिका स्तर वाट १६ महिना देखी ५९ महिना मुनिका वालवालिका भएका घरमा पुगेर राष्ट्रीय खोप तालिका अनुसार १५ महिना मुनी पाउनु पर्ने सवैखोप पाए पाएनन् भनेर सुनिश्चितता गर्ने गरी पाणिनि गाँउ पालिका वाट अनुगमन भएको वताईएको छ ।

images

May be an image of 4 people

आज भएको अनुगमनको क्रममा पाणिनि गाँउ पालिका वडा नं ७ झन्द्रेकको स्थानीय सामुदायमा अनुगमन टोली ५ जना वच्चाको घरमै पुगी वाल वालिकाले खोप तालिका वमोजिम पुर्णखोप पाए नपाएको वारे यक़ीन गरेको छ ।

images

May be an image of 4 people, people smiling and text

यसरी गरिएको अनुगमनको क्रममा भेट गरेका सवै वच्चाहरुले सवै खोपहरु निर्धारित समयमै लगाएको पाईएको छ ।

images

May be an image of 4 people

पाणिनि गाँउ पालिका वडा नं ७ स्थिति स्वास्थ्य महिला समूहको एक फरक कार्यक्रमलाई पाणिनि गाँउ पालिका अनुगमन टोलीले समसामयिक विषयमा सम्वोधन पनि गरेको छ ।

May be an image of 4 people

 तस्वीर : डिआरजी सुमन,अडगुरी,अर्घाखाँची डटकम् ।

Nepal life insurance

May be an image of 5 peopleMay be an image of 4 people, people smiling and text1