“ठुलो एकादशी एवम एमालेको भव्य सास्कृतिक कार्यक्रमको” सन्धिखर्कबाट”प्रत्क्षय भिडियो लाईभ




 

अर्घाखाँचीडट्कमले अर्घाखाँचीको सन्धिखर्कबाट आज कार्तिक ३० गते साँझ-रातभर नेकपा एमालेको केन्द्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम, सभा एवम भोली मंसिर १ गते को सम्पूर्ण लगायत “देउसी-भैलो” विषेश प्रत्क्षय प्रसारण “भिडियो” लाईभ गरिरहेको छ, भिडियो लाईभ दिन रात नै सन्धिखर्कका बिभिन्न ठाउँहरुबाट गरिरहेको र प्राविधिक कारण समय समयमा स्थान परिवर्तन गर्नुपर्ने हुनाले कुनै समय रोकिन सक्छ तर कृपया प्रत्क्षय भिडियो लाईभ हेर्दै जानुहोला । साथै सिदै आफ्नो सन्देश-सुझाव दिन 00977 9847156468 / 9847107161 / 9847110773 मा फोन एवम SMS गर्नुहुन अनुरोध गरिन्छ ।

 

(LIVE:- Radio Arghakhanchi)