कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधानसम्मत मान्न सकिन्न : सर्वोच्च

1

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा अन्तरिम आदेश जारी गरेको छ।

11 benches formed through lottery system in Supreme Court – Nepal Press1

नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएको हो।

ad

थापाले ज्येष्ठ सदस्यका रुपमा रहेका व्यक्तिलाई पनि मतदान गराउँदै बहुमत पुर्‍याएका थिए।

koshi sarbochha (1)1692879770.jpgkoshi sarbochha (2)1692879769.jpg

ad