पुर्व युवराजकुमार पारसले भने : भबिष्यमा राजनीती गर्ने कुनै सोच छैन

पूर्वयुवराज पारस शाहले आफ्नो राजनीति गर्ने कुनै सोच नभएको बताएका छन । धादिङको प्रमुख धार्मिकस्थल मध्येको एक त्रिपुरासुन्दरी भगवतीको दर्शनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पारसले यस्तो बताएका हुन ।


उन्ले  धार्मिक आस्थाको कारण भगवतीमाईको दर्शन गर्नमात्र आएको र हिमानी ट्रष्टमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।


देशको राजनीतिक अवस्थाबारे सोधिएको प्रश्नमा पूर्वयुवराज पारसले कुनै प्रतिक्रिया दिन चाहेनन ।  रासस