संविधानका असहमति मेटाउन गठन गरिएको उच्चस्तरीय कार्यदल नयाँ संविधानको प्रस्तावनामा सहमति जुटाउन विफल

संविधानका असहमति मेटाउन गठन गरिएको उच्चस्तरीय कार्यदल नयाँ संविधानको प्रस्तावनामा सहमति जुटाउन विफल भएको छ।


उक्त प्रारम्भिक विफलतापछि कार्यदल अन्य विवादका बुँदा मिलाउन केन्द्रित हुने छ।


असहमतिका मुद्दाबारे एकिकृत नेकपा माओवादीका नेता देवप्रसाद गुरुङले भने,