दलहरुले जिम्मा दिए अन्योलपूर्ण राजनितिक निकास दिनसक्छु : शभामुख नेम्वाङ

किरण पाण्डे


मंसिर, बुटवल -सभामुख सुवासचन्द्र नेम्बाङले दलहरुले आफूलाई जिम्मा दिए प्रधानमन्त्रीको निर्वाचनबारे रहेको विवाद र अन्योल तत्काल अन्त्य गरी निकास दिने बताए छन । नेपाल पत्रकार महासंघ रुपन्देहीले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सभामुख नेम्बाङले सो बताए । कसरी?कस्तो?निकास हो भन्ने कुरा भने उन्ले खुलाएनन ।