आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

सांसदहरुको प्रश्नः राष्ट्रिय गौरवका आयोजनामा कहिलेसम्म म्याद थप्ने ?

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-16 B.S./2026-04-29 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-15 B.S./2026-04-28 A.D.)

सर्वोच्चको फैसला: पूर्वविशिष्टलाई विदेश उपचारमा सरकारी सुविधा कटौती

आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर: युरो र पाउन्डको मूल्य घट्यो, अमेरिकी र अस्ट्रेलियन डलरको बढ्यो

  नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। आज...

जिल्ला समाचार

शिक्षामा लगानी र व्यवस्थापन सुधारबारे अर्घाखाँचीमा अन्तरक्रिया: शिक्षा सुधारमा लगानी वृद्धि आवश्यक, सरोकारवालाबीच छलफल (तस्बिर सहित)

-केशव पन्थि , अर्घाखाँची डट्कम। अर्घाखाँची — “निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालौँ” भन्ने मूल नारासहित शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२६ को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। NCE नेपाल...

विश्व समाचार

हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त गरेको इजरायलको दाबी

  काठमाडौँ । इजरायली सेनाले हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त पारिएको दाबी गरेको छ । इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव

  मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ ।  मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...

मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँः खानेपानी मन्त्री मेहता

  खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उहाँले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताउनुभएको हो । मेलम्ची परियोजना...

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...

शिक्षामा लगानी र व्यवस्थापन सुधारबारे अर्घाखाँचीमा अन्तरक्रिया: शिक्षा सुधारमा लगानी वृद्धि आवश्यक, सरोकारवालाबीच छलफल (तस्बिर सहित)

-केशव पन्थि , अर्घाखाँची डट्कम। अर्घाखाँची — “निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालौँ” भन्ने मूल नारासहित शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२६ को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। NCE नेपाल...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

आज विश्व नृत्य दिवस मनाइँदै

  काठमाडौँ  । आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष  अप्रिल २९ मा नृत्य दिवस मनाउने गरिएको छ । यस दिन अर्थात अप्रिल २९ मा जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ...

खेल

क्यासेमिरो र सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

  काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्ड २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल माथियास जानसेनले गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो  स्थानमा उक्लिएको छ । त्यसैगरी ब्रेन्टफोर्डको ३४ खेलमा ४८ अंक रहेको छ र हाल नवौं स्थानमा छ ।