🔴 चुनावी रफ्तार बढाउँदै कांग्रेस अर्घाखाँची, विष्णु ‘मुस्कान’को प्रचार अभियान तीव्र। (तस्बिर सहित )

चर्चित निर्वाचन क्षेत्र: दाङ-२ को चुनावी गणित, शंकर पोखरेललाई काँग्रेस-रास्वपाको चुनौती

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-20 B.S. / 2026-02-03 A.D.)

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनेगरी आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउनूस्

६ महिनाको आर्थिक तथा वित्तीय स्थिति: साढे १० खर्ब रेमिटेन्स भित्रियो, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

निपाह भाइरस बारे स्वास्थ्य मन्त्रालयले के भन्यो ?

  काठमाडौँ । अहिले चर्चामा रहेको निपाह भाइरस बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो धारणा सार्बजनिक गरेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित...

जिल्ला समाचार

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन (तस्बिर सहित )

🔴 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन   अर्घाखाँची । आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्नो चुनावी अभियान थप संगठित बनाउन भेला सम्पन्न गरेको छ। भेलामा नेता शेर बहादुर...

विश्व समाचार

एआईले चलायो मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर

  काठमाडौँ । अहिलेको आधुनिक युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) हाम्रो भविष्यको एक महत्वपूर्ण भाग बनेको छ । यस प्रविधिको प्रयोग गरेर, विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी, नासाले ऐतिहासिक सफलता हासिल गरेको छ । नासाको पर्सिभरेन्स रोभरले कुनै पनि मानव मार्गदर्शन...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन (तस्बिर सहित )

🔴 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन   अर्घाखाँची । आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्नो चुनावी अभियान थप संगठित बनाउन भेला सम्पन्न गरेको छ। भेलामा नेता शेर बहादुर...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

एआईले चलायो मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर

  काठमाडौँ । अहिलेको आधुनिक युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) हाम्रो भविष्यको एक महत्वपूर्ण भाग बनेको छ । यस प्रविधिको प्रयोग गरेर, विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी, नासाले ऐतिहासिक सफलता हासिल गरेको छ । नासाको पर्सिभरेन्स रोभरले कुनै पनि मानव मार्गदर्शन बिना नै पूर्ण रूपमा एआईको सहयोगमा मंगल ग्रहको कठिन सतह पार गरेर नयाँ रेकर्ड कायम गरेको छ । सामान्यतया, मंगल...

खेल

नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले आज युएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल साँझ सवा ५ बजेदेखि शुरु हुने छ । यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ । नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी,...