दशैंको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्- राष्ट्रपति पौडेल

आज बडादशैंको टीका: शुभसाइत बिहान १०: २६ बजे

दशैं टीकाका लागि उत्तम साइत बिहान १०:२६ बजे

अम्बे स्टिलको तेल ट्यांकीमा आगलागी, एक करोड भन्दा बढीको क्षति

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको...

जिल्ला समाचार

शितगंगामा कात्तिक ११ देखि सहिद स्मृति भलिबल प्रतियोगिता, विजेतालाई ३० हजार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–७  , जलुकेमा सहिद स्मृति भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। शितगंगा नगरपालिका– ७ को कार्यालयको आर्थिक सहयोग तथा सहिद परिवार समाज नेपाल, अर्घाखाँचीको सहजीकरणमा प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिता २०८३ साल कात्तिक ११...

विश्व समाचार

साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु

काठमाडौँ । साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ । बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन् । साउदी अरबको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

प्रशासनलाई झुक्याएर बाह्र बिघामा झुला लगाइयाे, दुर्घटना भए जिम्मेवार को ?

सुभाष कायस्थ जनकपुरधाम, २९ असाेज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा राेक लगाइएकाे छ । झुलाकाे रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो । नेपाली सेना...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

अम्बे स्टिलको तेल ट्यांकीमा आगलागी, एक करोड भन्दा बढीको क्षति

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु

काठमाडौँ । साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ । बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन् । साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिक रहेको शैबाह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो ।...

खेल

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको शानदार जित, लाइपजिग ४–१ ले पराजित

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले जर्मन क्लब आरबी लाइपजिगलाई ४–१ गोलले पराजित गरेको छ । बुधबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो जित निकालेको हो । रियल म्याड्रिडको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डियोमान्डेले एक–एक गोल गरेका थिए । लाइपजिगका टिडियाम गोमिसले एक गोल फर्काए । यस जितसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगको लिग चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।