विशेष हुदैछ एनपीएलको तेस्रो संस्करण

आज कोजाग्रत पूर्णिमा, यस बर्षकाे बडादशैं समापन हुदैँ

नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपिएलका खेल प्रभावित हुनसक्ने

राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल

जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत

असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत...

जिल्ला समाचार

दशैँ मेलामा टमाटर बेच्दै अन्नपूर्ण माविका प्राचार्य, विद्यार्थीलाई पढाइसँगै उद्यमशीलताको पाठ

टेकराज भुसाल, अर्घाखाँची । विद्यार्थीहरू दशैँ बिदामा छन्। तर भूमिकास्थान नगरपालिका–३ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको टमाटर खेतीबाट उत्पादित टमाटर बिक्री गर्न विद्यालयका प्राचार्य सुवासचन्द्र बन्जाडे भने आफैँ बजारमा खटिनुभएको छ। भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले...

विश्व समाचार

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण शुरुः महामारी नियन्त्रणमा नयाँ आशा

अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तिब्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रवारदेखि वृहत क्लिनिकल परीक्षण शुरु गरिएको छ । इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

धनुषामा पारिवारिक विवादले लियो दम्पतीको ज्यान, चार वर्षीय छोरा घाइते

सञ्जय मिश्रा रौतहट, ८ कात्तिक । धनुषामा पारिवारिक विवादका कारण एक दम्पतीको ज्यान गएको छ। घटनामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ भने हत्याका0 आरोपित श्रीमान् मृत अवस्थामा फेला परेका छन्। साथै, घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

दशैँ मेलामा टमाटर बेच्दै अन्नपूर्ण माविका प्राचार्य, विद्यार्थीलाई पढाइसँगै उद्यमशीलताको पाठ

टेकराज भुसाल, अर्घाखाँची । विद्यार्थीहरू दशैँ बिदामा छन्। तर भूमिकास्थान नगरपालिका–३ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको टमाटर खेतीबाट उत्पादित टमाटर बिक्री गर्न विद्यालयका प्राचार्य सुवासचन्द्र बन्जाडे भने आफैँ बजारमा खटिनुभएको छ। भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण शुरुः महामारी नियन्त्रणमा नयाँ आशा

अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तिब्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रवारदेखि वृहत क्लिनिकल परीक्षण शुरु गरिएको छ । इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ । इबोला भाइरसको इतिहासमै सबैभन्दा घातक रूप लिएको पछिल्लो महामारीबाट कङ्गोमा हालसम्म चार हजार छ सयभन्दा बढी...

खेल

निङबो ओपन: फाइनलमा रायबाकिना र फर्नान्डेजको भेट पक्का

काठमाडौं, ८ कात्तिक — डिफेन्डिङ च्याम्पियन एलेना रायबाकिनाले निङ्बो ओपन टेनिसको सेमिफाइनलमा रुसी छैटौं वरीयताकी डायना श्नाइडरलाई ६–३, ७–५ ले पराजित गर्दै उपाधि नजिक पुगेकी छिन्। साथै, उनले अर्को महिना हुने 'डब्लुटीए फाइनल्स' अघि आफ्ना प्रतिद्वन्द्वीहरूलाई आफ्नो बलियो उपस्थितिको सन्देश दिएकी छिन्। पूर्वी चिनियाँ सहर यिनझाउ अन्तर्राष्ट्रिय टेनिस सेन्टरमा भएको अर्को सेमिफाइनलमा गैरवरीयताकी क्यानेडियन खेलाडी लेलाह फर्नान्डेजले चेक गणराज्यकी मारी बोजकोभालाई ६–३, ७–५ ले पराजित गर्दै फाइनलमा रायबाकिनासँगको भेट पक्का गरेकी छिन्। अस्ट्रेलियन ओपन र युएस ओपन च्याम्पियन रायबाकिना बेइजिङमा भएको खराब प्रदर्शन र खुट्टाको चोटका कारण वुहान प्रतियोगिताबाट बाहिरिएपछि यहाँ आफ्नो उपाधि रक्षा गर्न आइपुगेकी हुन्। उनले १३औं वरीयताकी श्नाइडरविरुद्ध...

धर्म, समाज, संस्कृति