काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दाबि गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ओलीले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि...
छत्रदेव - अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमाले गाउँ कमिटीको तेस्रो पूर्ण विस्तारित बैठक भव्य रूपमा सम्पन्न भएको छ। बैठक नेकपा एमाले केन्द्रीय सदस्य सरिता भुसालको प्रमुख आतिथ्यता तथा विशेष अतिथि नेकपा एमाले अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको रुकुम पूर्व पनि रहेको छ । यस क्षेत्रबाट पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड को उम्मेदवारीका कारण...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो पाँच दिनममा दुई करोडको आँकडा पार गरेको छ । फिल्मले मंगलबार भारतीय बक्स अफिसमा २३. ३१ करोड कमाई गरेर कुल २१६.७९ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार...
काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज सुपर सिक्सका तीन खेल हुदैछन् । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि स्कटल्याण्ड र आयरल्याण्ड खेल्दै छन् भने दिउसो १ बजेदेखि अमेरिका र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि थाइल्याण्ड र बंगलादेशबीच खेल हुदैछ । १० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणपछि समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । त्यस्तै आयोजक नेपालसहित चार देश बाहिरिएका...