अर्घाखाँचीको जुकेनामा आगलागी,५ लाख बराबरको क्षति

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची-  ५ चैत्र – अर्घाखाची जुकेना फुर्सामाटा बस्ने डुक बहादुर खनालको घरमा आगलागी हुदा करिव ५ लाखा बरावरको धनमाल नष्ट भएको छ ।

बुधवार बेलुका एक्कासी खनालको घरमा आगलागी हुदा नगद ३० हजार,लत्ताकपडा,अन्नपात र महत्वर्पुण कागजात गरी कुल ५ लाख बराबरको नोक्सानी भएको स्थानीय वासिन्दाको भनाई रहेको छ ।

स्थानीय वासीको अथक प्रयासबाट राति १२ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।