कोइरालाको निधनले अर्घाखाँची स्वर्तस्फुर्त रुपमा बन्द,जिल्ला शोकमग्न

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश खनाल

अर्घाखाँची ८ चैत – नेपाली काग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको निधनले अर्घाखाँची जिल्लाका सम्पुर्ण बजार स्वर्तस्फुर्तमा आईतवार पुर्ण रुपमा बन्द भए ।

कोइरालाको  निधनको खवरले अर्घाखाँची हिजो देखी नै सुनसान भएको थियो । उद्योग वाणिज्य सघंअर्घाखाँचीको आह्वानमा जिल्ला भरका कलकारखानाउद्योग धन्दा बजार सबै बन्द भएका हुन् ।

अर्घाखाँची काग्रेलले १३ औ दिन सम्म्ा पार्टीको झन्डा झुकाउने निर्णण गरेको काग्रेस उपसभापति विष्णु मुस्कानले जानाकारी दिनुभयो ।

———————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।