नयाँ सविधान निर्माणको लागी एकजुट हुन आग्रह

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश खनाल

अर्घाखाँची १४ चैत –  नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद नजिर मियाले नयाँ सविधान निर्माण र शान्ति र अग्रमाका लागी एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभएको छ ।

नेता मियाले बागीमा  मोटरबाटाकॊ उढ्घाटन  गदै सो कुरा बताउनुभएको हो । नेता मियाले दलहरुको विचमा एकता कायम हुन नसक्दा देशमा राजवैतिक अस्थीरता लम्बिीएको प्रती दु ख व्यक्त गदै नेपाली जनताको आकाक्ष अनुसार शान्ति र सविधान निर्माणको लागी दलिय एकता कायम राख्न आग्रह गर्नुभयो ।
 
नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमीरेस्थानीय विकास अधिकारी पुन्य विक्रम पौडेल र एमाले नेता नरेन्द्र कुमार क्षेत्रीले सहमती र सहर्कायका साथ सबै पक्ष एक भएर अगाडी बढेमा सबै चिज सम्भव भएको बताउनु भयो ।  बाटो कुल ६ लाखँको लगानीमा निर्माण कार्य सम्र्पन हो ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।