अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश खनाल

अर्घाखाँची १४ चैत –  अर्घाखाँची जिल्लाको ढिकुरा गावीसमा आगलागी हुदु ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

शनिवार लागेको आगोबाट वाड नम्वर २ बतासे निवासी डिल बहादुर थापाको दुईतले खरले छाएको घर गोठ जलेर नष्ट भएको हो । 

आगलागी परी २ वटा भैसीको मुत्यु हुनुका साथै अन्नपाातलताकपडानगद धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।