बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 
– गणेश चुदाली

सन्धिखर्क, अर्घाखाची – पाणिनी बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठनका मागका सम्बन्धमा अन्तरकृर्या कार्यक्रम हालै सम्पन्न भएको छ । सो सम्पन्न अन्तकृया  कार्यक्रममा  नेबिसंघ र अखिल क्रान्तिकारीले क्यामपसमा दिएका शैक्षीक तथा भौतीक सुधारका मागका सम्बन्धमा छलफल गरिएको थियो ।

पाणिनी बहुमुखी क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री। फोटो: "युरो न्युज टेलिभिजन" ।

क्रार्यक्रमको साचालन नारायण शास्त्रीले गरेका थिए भने अथितिहरुमा क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री सह क्याम्पस प्रमुख ज्ञान राज नेउपाने र पार्टी प्रतीनीधिहरुमा एमालेबाट कुलदीप भुसाल, माओवादी बाट राजु नेपाली, राष्ट्रिय जनमोर्चाबाट सागर के.सी. स्ववियुबाट सभापती रामचन्द्र ढुङ्गना उपसभापती षेसकान्त गैरे, नेबिसंघ पाणिनी बहुमुखि क्याम्पस मुल इकाई समितिका अध्यक्ष ओम प्रकाश अधिकारी, क्याम्पस सह समयोजक इटन भुसाल, अखिल क्रान्तिकारीबाट राधा पौडेल रहेका थिए ।

सो अन्तर्कृया कार्यक्रममा  खास गरी नेपाल विधार्थी सघं मुल एकाई समिति तथा अखिल क्रान्तिकारीद्धारा राखिएका क्याम्पसमा रहेका भौतिक र शैक्षिक मागहरुका बारेमा ब्रिहत छलफल गरिएको थियो ।

आगामी चैत्र २९ गते पुनह:क्याम्पस प्रशासन र साचालक समिति बसि मागको सम्बन्धमा लिखित रुपमा निर्णय गर्ने जनाईएको छ । यदि पुण रुपमा मागको सम्बोधन नभएमा कडा भन्दा कडा आनदोलन गर्ने चेतावनी त्यी बिद्यार्थी सगंठनले दिएका छन । 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।