अमेरिकी राष्ट्रपति र जापानी नयाँ प्रधानमन्त्रीद्बारा इरानको आणविक समस्या तथा आदि समस्याहरुमा सहयोग

Photo8

अमेरिकी राष्ट्रपति बाराक ओबामा, जापानी नयाँ प्रधानमन्त्री नाओटो कानलाई  टेलिफोन मार्फत प्रधानमन्त्रीको पद सम्हाल्नु भएकोमा  शुभकामना  दिदै। – व्हाइट हाउस

अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी नयाँ प्रधानमन्त्री नाओटो कानले हिजो बोल्दै दुई पक्षले इरानको आणविक समस्या, कोरियाली प्रायद्बिपको आणविक समस्या आदि क्षेत्रहरुमा सहयोग गर्ने कुरा बताउनुभयो।

  श्री ओबामा र श्री नाओटो कानले हिजो टेलिफोन वार्ता गर्दै उक्त कुरा बताउनुभएको हो।

      सो अवसरमा श्री ओबामाले श्री नाओटो कानलाई जापानी नयाँ प्रधानमन्त्रीको पदमा सम्हाल्नु भएकोमा शुभकामना पनि व्यक्त गर्नुभयो।