जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । पार्टीको आज बसेको दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीकाअनुसार उपनेता चुन्नुका साथै बैठकमा अन्य विषयमा छलफल भएको थियो । बैठकले संसदीय दलको विधान पूरा गरेको समेत छ । उनले बैठकमा लघुवित्तको समस्या कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।





