किमडाँडाको सिरुवार गुनाथुममा कच्ची मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची बैशाख १९ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ८ किमडाँडाको सिरुवार गुनाथुममा कच्ची मोटरबाटो खन्दै गरेको एक्साभेटर दुर्घट्ना भएको छ।
सिरुवार गुनाथुममा सडक खन्ने क्रममा सो मेसिन बिहीवार दिउँसो १:१५ बजे दुर्घट्ना भएको हो । दुर्घटनामा कुनै मानविय क्षति भएको छैन् ।   
एक्साभेटर दुर्घट्नाको कारण खुल्न सकेको छैन् । एक्साभेटर १३० मिटर तल खसेको प्रहरीले बताएको छ ।   
तस्बिर स्रोत: सहयोगी बिसीबाट

अन्य समाचारहरु