अब नियुक्ति क्षमता र दक्षताका आधारमा हुने: प्रधानमन्त्री बालेन

विद्यार्थी र कर्मचारीका संगठन दलका ‘स्लिपर सेल’ बने- प्रधानमन्त्री शाह

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-22 B.S./2026-05-05 A.D.)

लिपुलेक बारे काँग्रेसले के भन्यो ?

अब नियुक्ति क्षमता र दक्षताका आधारमा हुने: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेनले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेशमार्फत कदम चालिएको बताएका छन्। अब नियुक्ति, सरुवा र बढुवा ‘पहुंच’ होइन, क्षमता र दक्षताका आधारमा हुने उनको स्पष्ट सन्देश छ।   प्रधानमन्त्री वालेन्द्र शाहले अध्यादेश ल्याएर शिक्षालय र कर्मचारीतन्त्र जस्ता...

जिल्ला समाचार

अर्घाखाँची: नगरपालिकाको निर्णय कार्यान्वयन भएन, शिक्षक अनुपस्थित हुँदा विद्यालय बन्द

  -टेकराज भुसाल । अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर...

विश्व समाचार

इरानले दर्जनौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको युएईको दाबी

  काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरिएको दाबी गरेको छ । युइएको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका १२ वटा बैलिस्टिक क्षेप्यास्त्र, ३ वटा क्रुज क्षेप्यास्त्र र ४ वटा ड्रोनलाई...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

  काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प

  पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...

अर्घाखाँची: नगरपालिकाको निर्णय कार्यान्वयन भएन, शिक्षक अनुपस्थित हुँदा विद्यालय बन्द

  -टेकराज भुसाल । अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इरानले दर्जनौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको युएईको दाबी

  काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरिएको दाबी गरेको छ । युइएको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका १२ वटा बैलिस्टिक क्षेप्यास्त्र, ३ वटा क्रुज क्षेप्यास्त्र र ४ वटा ड्रोनलाई रक्षा प्रणालीले निष्क्रिय पारेको जानकारी दिएको हो । उक्त आक्रमण रोक्ने क्रममा ३ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।...

खेल

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

  काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ । जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो । लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो...