चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गर्न चितवनमा जारी प्रथम महाधिवेशनमा पहिलो चरणको मतदान जारी रहेको छ । गएराती १२ बजेदेखि शुरु भएको मतदान आज अपराहन्न १२ बजे सम्म हुने जानकारी दिइएको छ । पहिलो चरणमा...
अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
रौतहट । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...
पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...
अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...
सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...
धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...
काठमाडौँ । भेनेजुएलाको उत्तर-मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने छिमेकी कोलम्बियामा पनि कम्पन अनुभव गरिएको बताइएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.१ मापन गरिएको छ । भूकम्पको केन्द्र मोन्टाल्बान नजिक जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको थियो । कम गहिराइमा केन्द्र भएकाले...
काठमाडौँ । ब्राजिलले स्कटल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबल २०२६ को समूह ‘सी’ विजेता बनेको छ । मियामीमा भएको खेलमा स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ब्राजिलले सहज जित निकालेको हो । समूह चरणबाट इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको स्कटल्यान्डलाई कम्तीमा एक अंक आवश्यक थियो । तर लगातार भएका रक्षात्मक गल्तीले टोलीको सपना संकटमा परेको छ । अब स्कटल्यान्डको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ । खेलको सुरुआतमै स्कट म्याकेन्नाले बल नियन्त्रणमा ढिलाइ गर्दा ब्राजिलका युवा खेलाडी रायनले बल खोसेका थिए । त्यसपछि उनले दिएको पासलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाए ।...