बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिदै

पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

बडादशैँको आज चौथो दिन: कुष्माण्डा देवीको पूजाराधना गरिदै

स्वच्छ खाद्यन्नको महत्त्व र यसलाई जोगाउनु पर्ने आवश्यकता

काठमाडाैं, ३० असाेज । हामीले दैनिक जीवनमा सेवन गर्ने खानाले हाम्रो स्वास्थ्य, शारीरिक वृद्धि र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। स्वस्थ र सक्रिय जीवनका लागि पोषिलो मात्र नभई स्वच्छ खाद्यन्नको उपभोग गर्नु उत्तिकै अनिवार्य हुन्छ। स्वच्छ खाद्यन्नको महत्त्व: स्वास्थ्य सुरक्षा र...

जिल्ला समाचार

अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ...

विश्व समाचार

स्वच्छ खाद्यन्नको महत्त्व र यसलाई जोगाउनु पर्ने आवश्यकता

काठमाडाैं, ३० असाेज । हामीले दैनिक जीवनमा सेवन गर्ने खानाले हाम्रो स्वास्थ्य, शारीरिक वृद्धि र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। स्वस्थ र सक्रिय जीवनका लागि पोषिलो मात्र नभई स्वच्छ खाद्यन्नको उपभोग गर्नु उत्तिकै अनिवार्य हुन्छ। स्वच्छ खाद्यन्नको महत्त्व: स्वास्थ्य सुरक्षा र...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

प्रशासनलाई झुक्याएर बाह्र बिघामा झुला लगाइयाे, दुर्घटना भए जिम्मेवार को ?

सुभाष कायस्थ जनकपुरधाम, २९ असाेज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा राेक लगाइएकाे छ । झुलाकाे रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो । नेपाली सेना...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

खाँचीकोटमा भूगर्भ सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित (तस्बिर सहित )

-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

सञ्जय मिश्रा भागलपुर,  असोज। साँचो प्रेमले न त देशको सीमा हेर्छ, न त धनसम्पत्ति र वैभवको हिसाब गर्छ। प्रेममा मन मिल्यो भने सुखसुविधाले भरिएको जीवनभन्दा प्रिय व्यक्तिको साथ नै ठूलो हुन्छ भन्ने उदाहरण भारतको बिहारस्थित भागलपुरमा देखिएको छ। रुसमा जन्मिएकी जुलीले आफ्नो प्रेमका लागि हजारौँ किलोमिटरको दूरी पार गर्दै बिहारको भागलपुरस्थित राजापुर गाउँ आइपुगेकी छन्। उनको गन्तव्य कुनै आलिसान महल...

खेल

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अब छैठौं स्थान सुरक्षित गर्नुपर्ने चुनौतीमा रहेको छ । हाल नेपाल दुई खेल खेल्न बाँकी रहदा छैटौँ स्थानमा रहेको छ । लिग–२ का शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि अब बाँकी दुई खेल जितेर प्रतियोगिताको अन्तिम स्थान सुधार गर्नु मुख्य चुनौती बनेको छ । अंकतालिकामा अमेरिका ३६ खेलबाट ४९ अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अङ्कसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अङ्कसहित तेस्रो स्थानमा छन्। ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ । नामिबिया ३६ खेलबाट ३३ अङ्कसहित पाँचौँ स्थानमा...