नेपालीहरूको महान चाड बडादशैँ शुरु भएसँगै काठमाडौं उपत्यकाको माहोल भिन्नै बन्छ । शहरका विभिन्न बजारमा सामान किन्नेको भीड एकातिर छ भने अर्कोतिर टुकुचा, बल्खु, कलङ्की, सल्लाघारी र कोटेश्वरका खुला चउर अनि साँघुरा गल्लीहरूमा खसी, बोका र हिमाली च्याङ्ग्राको चहलपहल उत्कर्षमा...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...
सुभाष कायस्थ जनकपुरधाम, २९ असाेज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा राेक लगाइएकाे छ । झुलाकाे रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो । नेपाली सेना...
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...
-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
काठमाडौं, ३१ असोज । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार सम्हाल्नेछन्। यसअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनी सन् २०२५ सेप्टेम्बर १ देखि मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा थिए। कुशल कूटनीतिक अनुभव सन् १९९३ ब्याचका भारतीय विदेश सेवा (IFS)...
काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले न्युजिल्यान्ड भ्रमणमा हुने पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र दुई खेलको टेस्ट सिरिजका लागि भारतीय टोली घोषणा गरेको छ । एकदिवसीय सिरिजका सुरुवाती तीन खेलमा शुभमन गिलले कप्तानी गर्नेछन् भने अन्तिम दुई खेलमा श्रेयस अय्यरले टोलीको नेतृत्व गर्नेछन् । टेस्ट टोलीको कप्तानी पनि गिलले नै गर्नेछन् भने केएल राहुल उपकप्तान रहनेछन् । भारतले न्युजिल्यान्डसँग पहिले पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ। त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ। एकदिवसीय सिरिज नोभेम्बर ४ देखि सुरु हुनेछ भने टेस्ट सिरिजको पहिलो खेल नोभेम्बर १९ देखि हुनेछ । एकदिवसीय सिरिजका सुरुवाती तीन खेलका लागि घोषित १६ सदस्यीय टोलीमा गिल...