डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

आज धनतरेस, धनवन्तरी देउता अमृतकाे कलश लिएर प्रकट भएकाे दिन

आज यम दीपदान गरिंदै, किन बाल्नु पर्छ दक्षिण फर्काएर दियो ? जान्नुहोस्

महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ- रवि लामिछाने

इनाम सापकोटा प्रकरणदेखि राजनीतिक दबाबसम्मः आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी फेरिनुको भित्री कारण के?

लेक लाग्ने समस्याको रोकथाम र उपचारका लागि नयाँ मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनका लागि नयाँ मापदण्ड स्वीकृत गरेको छ । मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’...

जिल्ला समाचार

अर्घाखाँची: गाउँपालिका परिसर सयपत्रीले ढकमक्क, कर्मचारीको मेहनतले चट्टानी भूगोल बन्यो आकर्षक फूलबारी (तस्बिर सहित)

पाणिनी गाउँपालिका परिसर सयपत्रीले ढकमक्क, कर्मचारीको मेहनतले चट्टानी भूगोल बन्यो आकर्षक फूलबारी , कार्यालय सहयोगी माधवप्रसाद अर्यालको नेतृत्वदायी भूमिका, बिहान ५ बजेदेखि राति ११ बजेसम्मको खटाइ र इमानदार सेवाको गाउँपालिकाद्वारा सम्मान -डिआरजी सुमन, दुर्गाफाँट, अर्घाखाँची डटकम। अर्घाखाँची । तिहारको आगमनसँगै...

विश्व समाचार

भजनले देशभर चिनिएका दृष्टिविहीन गायक सुनील सिंहको आँखाको उपचार सुरु, दृष्टि फर्किने आशा

सञ्जय मिश्रा रौतहट २० कार्तिक। थोरै लगानीको हिन्दी धार्मिक फिल्मको भजन गायनमार्फत देशभर पहिचान बनाउन सफल भारतीय गायक सुनीलसिंह लोधीको जीवनमा आशाको नयाँ किरण देखिएको छ। जन्मजात दृष्टिविहीन रहेका सुनीलको आँखाको उपचार प्रक्रिया सुरु भएको छ। उपचारपछि आँखाको ज्योति फर्किने...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

फेटा अस्पताल उद्घाटन घटनाका घाइतेको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

रौतहट १९ कार्तिक। बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण खर्च जिम्मा लिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका...

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा सम्पन्न भएको छ । कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कात्तिक १५ गते सम्पन्न भएको हो । युनेस्कोको सिर्जनशील चलचित्र...

पोखरामा पुष्प मेला सुरु, फूलमा आत्मनिर्भर बन्न जोड

पोखरा । नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आचार्यले...

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट र संवाद गरेकी छन् । भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको...

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट र संवाद गरेकी छन् । भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...

प्रवास समाचार

भजनले देशभर चिनिएका दृष्टिविहीन गायक सुनील सिंहको आँखाको उपचार सुरु, दृष्टि फर्किने आशा

सञ्जय मिश्रा रौतहट २० कार्तिक। थोरै लगानीको हिन्दी धार्मिक फिल्मको भजन गायनमार्फत देशभर पहिचान बनाउन सफल भारतीय गायक सुनीलसिंह लोधीको जीवनमा आशाको नयाँ किरण देखिएको छ। जन्मजात दृष्टिविहीन रहेका सुनीलको आँखाको उपचार प्रक्रिया सुरु भएको छ। उपचारपछि आँखाको ज्योति फर्किने आशा पलाएसँगै उनको जीवनमा नयाँ सम्भावनाको ढोका खुलेको छ। मात्र भारतीयरुपैयाँ दुईकरोडको लागतमा निर्मित फिल्म ‘हनुमान अंश’ मा भजन गाएर...

खेल

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

काठमाडौँ । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेसँगै उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य भएको छ । ४१ वर्षीय रोनाल्डो अब साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्नेछन् । रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनको खेल जीवनका केही अविस्मरणीय क्षणलाई यसरी प्रस्तुत गरिएको छ । १- म्यानचेस्टर युनाइटेडमा पुग्ने बाटो खोलेको मैत्रीपूर्ण खेल सन् २००३ मा स्पोर्टिङबाट पहिलो टोलीका लागि ३१ खेल खेल्दै...