मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन- मन्त्री खनाल

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

गृह मन्त्रालयद्वारा होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर कायम गर्न गराउन ७७ वटै जिल्लामा निर्देशन

कर्मचारीको सरुवा डिजिटल प्रणालीमार्फत: आवेदनदेखि निर्णयसम्म सबै अनलाइनबाट

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन- मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा  युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता...

जिल्ला समाचार

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

विश्व समाचार

फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा फरेन्सिक विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले आवश्यक...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ । बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई...

काठमाडौँ महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन्...

बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख...

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन- मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा  युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् । उनले भने- 'मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन...

खेल

विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा आज राति बेल्जियम र सेनेगल आमनेसामने हुँदैछन् ।  अमेरिकाको सियटलमा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ । समूह चरणको सुरुआत अपेक्षाअनुसार हुन नसके पनि दुवै टोली तेस्रो खेलबाट लयमा फर्किएका कारण यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सेनेगलले समूह ‘आई’ मा फ्रान्स र नर्वेसँग पराजय बेहोरे पनि अन्तिम खेलमा इराकलाई ५-० ले हराउँदै उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । प्रशिक्षक पाप थियावले इराकविरुद्धको प्रदर्शनलाई आगामी खेलका लागि मापदण्ड बनाउन चाहन्छन् । उक्त खेलमा सेनेगलले २८ प्रहार गरेको...