निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौंः उपाध्यक्ष पौडेल

सरकारले एकैपटक गर्यो अध्यादेश सिफारिस: नियुक्तिदेखि सहकारी र सार्वजनिक सेवा सुधारसम्म

अध्यादेश प्रकरणले तातियो राजनीतिः विपक्षी दलद्वारा सामुहिक विरोध, सरकारद्वारा बचाउ

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-17 B.S./2026-04-30 A.D.)

आज धेरैजसो शहरमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ । देशका अधिकांश सहरमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमानअनुसार धेरै स्थानमा मध्यमदेखि हल्का वर्षा हुने संकेत गरिएको छ। आज दिउँसो जिरी, ताप्लेजुङ र पोखरामा मध्यम वर्षाको सम्भावना करिब ६० प्रतिशत रहेको छ। काठमाडौँ, ओखलढुंगा,...

जिल्ला समाचार

शिक्षामा लगानी र व्यवस्थापन सुधारबारे अर्घाखाँचीमा अन्तरक्रिया: शिक्षा सुधारमा लगानी वृद्धि आवश्यक, सरोकारवालाबीच छलफल (तस्बिर सहित)

-केशव पन्थि , अर्घाखाँची डट्कम। अर्घाखाँची — “निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालौँ” भन्ने मूल नारासहित शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२६ को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। NCE नेपाल...

विश्व समाचार

गिरफ्तारीमा अवरोध पुर्‍याएको अभियोगमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनको सजाय बढाएर ७ वर्ष पुर्‍याइयो

  दक्षिण कोरियाको सियोल उच्च अदालतले गिरफ्तारीमा अवरोध पु¥याएको अभियोगमा पूर्व राष्ट्रपति युन सुक–योलको जेल सजाय बढाएर सात वर्ष तोकेको छ । बुधवार भएको पुनरावेदन सुनुवाइमा अदालतले तल्लो अदालतको पाँच वर्षको जेल सजायलाई उल्ट्याउँदै दुई वर्ष कैद थप गरेको हो...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव

  मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ ।  मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...

पैसा नभएर टेन्सनमा हुनुहुन्छ ? उधमी बन्ने भए काठमाडौं महानगरपालिका जानु

  काठमाडौं, १६ बैशाख । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ । कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन...

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...

शिक्षामा लगानी र व्यवस्थापन सुधारबारे अर्घाखाँचीमा अन्तरक्रिया: शिक्षा सुधारमा लगानी वृद्धि आवश्यक, सरोकारवालाबीच छलफल (तस्बिर सहित)

-केशव पन्थि , अर्घाखाँची डट्कम। अर्घाखाँची — “निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालौँ” भन्ने मूल नारासहित शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२६ को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। NCE नेपाल...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

गिरफ्तारीमा अवरोध पुर्‍याएको अभियोगमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनको सजाय बढाएर ७ वर्ष पुर्‍याइयो

  दक्षिण कोरियाको सियोल उच्च अदालतले गिरफ्तारीमा अवरोध पु¥याएको अभियोगमा पूर्व राष्ट्रपति युन सुक–योलको जेल सजाय बढाएर सात वर्ष तोकेको छ । बुधवार भएको पुनरावेदन सुनुवाइमा अदालतले तल्लो अदालतको पाँच वर्षको जेल सजायलाई उल्ट्याउँदै दुई वर्ष कैद थप गरेको हो । स्वतन्त्र काउन्सिल चो युन–सुक नेतृत्वको टोलीले युनविरुद्धको राजद्रोह र अन्य अभियोगहरूमाथि अनुसन्धान गर्दै १० वर्षको कैद सजाय माग गरेको...

खेल

रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

  काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अहलीमाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । रोनाल्डोको यस खेलमा गरेको गोल उनको क्यारियरको ९७०औं गोल हो । अब उनी एक हजार गोलबाट ३० गोल टाढा रहेका छन् । यो जितपछि अल नासर साउदी प्रो लिग जितको नजिक पुगेको छ । अल नासरको ३० खेलमा ७९ अंक रहेको छ र दोस्रो स्थानमा रहेर एक खेल कम खेलेको अल हिलाल भन्दा ८ अंकले...