शहिदले देखाएको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा अगाडी बढ्नुपर्ने नविन पुस्ताको दायित्व हो- सभापति थापा

शहीद दिवसको अवसरमा बालेनको सामाजिक सञ्जालबाट सन्देश – व्यवस्था पटक–पटक फेरियो, सत्ताको चरित्र फेरिएन

चर्चित निर्वाचन क्षेत्र: अर्घाखाँचीको चुनावी गणित, कसले मार्ला बाजी ? (पुरा समाचार बिवरण सहित)

शहिदप्रति सम्मान गर्दै आज देशभर शहिद दिवस मनाइँदै

चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ५ को चुनावी गणित, प्रदिपका चुनौती कमल, ईश्वरदेखि सस्मितसम्म

शहिदले देखाएको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा अगाडी बढ्नुपर्ने नविन पुस्ताको दायित्व हो- सभापति थापा

  काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु नवीन पुस्ताको दायित्व भएको बताएका छन् । सभापति थापाले शहिद दिवसको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै शहिदहरुले आफ्नो जीवन...

जिल्ला समाचार

चर्चित निर्वाचन क्षेत्र: अर्घाखाँचीको चुनावी गणित, कसले मार्ला बाजी ? (पुरा समाचार बिवरण सहित)

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक अर्घाखाँची पनि रहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची चुनावको बेला सधै चर्चामा रहने गर्दछ । भुटानी शरणार्थी प्रकरणमा जेलमा...

विश्व समाचार

युरोपेली संघले इरानको क्रान्तिकारी गार्ड कोर्प्सलाई आतंकवादी संगठनमा सूचीबद्ध

  काठमाडौँ । युरोपेली संघले इरानको अर्धसैनिक क्रान्तिकारी गार्ड कोर्प्सलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले विदेशमन्त्रीहरूले यस निर्णयमा सर्वसम्मतिले सहमति जनाएको बताएकी छिन् । उनले आफ्नै हजारौं जनतालाई मार्ने कुनै पनि...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

गोरखा सेवा समाज कतारको २३ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न। (तस्बिर सहित )

  दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...

चर्चित निर्वाचन क्षेत्र: अर्घाखाँचीको चुनावी गणित, कसले मार्ला बाजी ? (पुरा समाचार बिवरण सहित)

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक अर्घाखाँची पनि रहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची चुनावको बेला सधै चर्चामा रहने गर्दछ । भुटानी शरणार्थी प्रकरणमा जेलमा...

चर्चित निर्वाचन क्षेत्र: रुकुम पूर्वको चुनावी गणित, प्रचण्डलाई प्रलोपाको चुनौती

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको रुकुम पूर्व पनि रहेको छ । यस क्षेत्रबाट पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड को उम्मेदवारीका कारण...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

युरोपेली संघले इरानको क्रान्तिकारी गार्ड कोर्प्सलाई आतंकवादी संगठनमा सूचीबद्ध

  काठमाडौँ । युरोपेली संघले इरानको अर्धसैनिक क्रान्तिकारी गार्ड कोर्प्सलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले विदेशमन्त्रीहरूले यस निर्णयमा सर्वसम्मतिले सहमति जनाएको बताएकी छिन् । उनले आफ्नै हजारौं जनतालाई मार्ने कुनै पनि शासन आफ्नै विनाशतिर बढिरहेको टिप्पणी गरेकी छन् । यसअघि युरोपले १५ इरानी अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको थियो । यसअघि, २७ राष्ट्रको...

खेल

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस: आज सुपर सिक्सका तीन खेल हुदै

  काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज सुपर सिक्सका तीन खेल हुदैछन् । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि बंगलादेश र स्कटल्याण्ड खेल्दै छन् । बंगलादेश विश्वकपमा छनौट भइसकेको छ भने स्कटल्याण्डले पनि आज को खेलमा जित हासिल गरेमा विश्वकपमा छनौट हुने छ । त्यस्तै आज अर्को खेल बिहान ९ बजेदेखि माथिल्लो मूलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र नेदरल्याण्डसबीच खेल हुने छ ।  नेदरल्याण्डस यसअघि नै विश्वकपमा छनौट भइसकेको छ । आयरल्याण्ड भने विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्थामा रहेको...

धर्म, समाज, संस्कृति