काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार निर्माण र फोहोर व्यवस्थापन उच्च प्राथमिकता

अख्तियारको टोलीलाई ९ घण्टा प्रधानमन्त्री कार्यालयमा ‘थुनेर’ राखिएको दाबी : इ–पासपोर्ट प्रकरणले मच्चायो राष्ट्रिय तरंग

इ–पासपोर्ट प्रकरणमा ठूलो हलचल : प्रधानमन्त्री कार्यालयमै अख्तियारमाथि दबाब ?

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

१४ बुँदामा जानौं अमेरिका र इरानबीचको सम्झौता

बालेन्द्र शाह सरकारका अध्यादेश राष्ट्रियसभामा प्रस्तुत हुदैँ

काठमाडौं, ५ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ  । राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट आएको पत्रको बेहोरा जानकारी गराउनेछन भने प्रधानमन्त्री बालेन्द्र शाहले थारू आयोगको...

जिल्ला समाचार

भाइरल डाँडामा शितगंगाको पहिचान झल्किने बोर्ड स्थापना (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ ले पालिकाको पहिचान र गरिमालाई थप उजागर गर्ने उद्देश्यले शितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा पर्ने चर्चित भाइरल डाँडा मा “शितगंगा–११, अर्घाखाँची” लेखिएको स्वागत तथा परिचय बोर्ड स्थापना गरेको छ। शितगंगा नगरपालिकाका...

विश्व समाचार

नेपालद्वारा अमेरिका-इरान शान्ति सम्झौताको स्वागत

काठमाडौँ । नेपाल सरकारले अमेरिका र इरानबीच आज हस्ताक्षर भएको ‘इस्लामाबाद समझदारीपत्र’को स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले गत अप्रिल ८ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै अमेरिका र इरानका राष्ट्रपतिबीच भएको शान्ति सम्झौतामा हस्ताक्षरलाई कूटनीतिक प्रयासको सफल...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी

सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार निर्माण र फोहोर व्यवस्थापन उच्च प्राथमिकता

काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रश्तुत गर्नुभएको...

मुस्ताङमा दैनिक १० हजार भारतीय पर्यटक, मुक्तिनाथ दर्शन गर्ने ९४ प्रतिशत भारतबाट (तस्बिर सहित )

-अनिल नेपाली / arghakhanchi.com मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।...

भाइरल डाँडामा शितगंगाको पहिचान झल्किने बोर्ड स्थापना (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ ले पालिकाको पहिचान र गरिमालाई थप उजागर गर्ने उद्देश्यले शितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा पर्ने चर्चित भाइरल डाँडा मा “शितगंगा–११, अर्घाखाँची” लेखिएको स्वागत तथा परिचय बोर्ड स्थापना गरेको छ। शितगंगा नगरपालिकाका...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

बोस्निया-हर्जेगोभिनामाथि स्विजरल्याण्डको फराकिलो जित

काठमाडौँ । स्विट्जरल्यान्डले बोस्निया-हर्जेगोभिनालाई ४-१ ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको अन्तिम २० मिनेटमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो । वैकल्पिक खेलाडी योहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट झाकाले एक-एक गोल थपे । ७४औँ मिनेटमा मैदान प्रवेश गरेको तीन मिनेटभित्रै मान्जाम्बीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका...

खेल

बोस्निया-हर्जेगोभिनामाथि स्विजरल्याण्डको फराकिलो जित

काठमाडौँ । स्विट्जरल्यान्डले बोस्निया-हर्जेगोभिनालाई ४-१ ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको अन्तिम २० मिनेटमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो । वैकल्पिक खेलाडी योहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट झाकाले एक-एक गोल थपे । ७४औँ मिनेटमा मैदान प्रवेश गरेको तीन मिनेटभित्रै मान्जाम्बीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्डले खेलमा पूर्ण नियन्त्रण जमायो । घाइते समयको पेनाल्टीमा झाकाले गोल गरे भने बोस्नियाका एर्मिन माह्मिकले एक सान्त्वना गोल फर्काए । जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा चार अंकसहित...