आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-18 B.S./2026-05-01 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, शुरु भयो हस्तान्तरणको प्रक्रिया

रोल्पामा जीप दुर्घटना : थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा १७ जनाको मृत्यु

राष्ट्रपति पौडेलबाट सरकारले सिफारिश गरेका ६ मध्ये एक मात्र अध्यादेश जारी

मालपोत सेवा पूर्ण डिजिटल: धितो रोक्का–फुकुवा अब अनलाइन प्रणालीबाट मात्र

  काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको...

जिल्ला समाचार

अर्घाखाँचीमा अब घरमै राहदानी सेवा, हुलाकमार्फत वितरण सुरु, राहदानी अब घरदैलोमै पुग्ने

-अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा तयार भएर आएका राहदानी लिन अब सेवाग्राहीले कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ। कार्यालयले हुलाक सेवा विभागसँग सहकार्य गर्दै नागरिकको घरदैलोमै राहदानी उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। संघीय...

विश्व समाचार

शिक्षामन्त्री पोखरेलको विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्न प्रस्ताव

काठमाडौँ । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

काठमाडौंका विस्थापित सुकुम्बासीका समस्या बुझ्दै पूर्वप्रधानमन्त्री डा. भट्टराई

  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ । भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् । पीडितहरूले...

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...

अर्घाखाँचीमा अब घरमै राहदानी सेवा, हुलाकमार्फत वितरण सुरु, राहदानी अब घरदैलोमै पुग्ने

-अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा तयार भएर आएका राहदानी लिन अब सेवाग्राहीले कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ। कार्यालयले हुलाक सेवा विभागसँग सहकार्य गर्दै नागरिकको घरदैलोमै राहदानी उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। संघीय...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

शिक्षामन्त्री पोखरेलको विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्न प्रस्ताव

काठमाडौँ । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्ड...

खेल

आइपिएलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेका राजस्थानका कप्तान परागमाथि कारवाही

  काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको आरोपमा कारबाही गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंगविरुद्धको खेलमा परागले खेलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेको देखिएको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राजस्थान रोयल्सका कप्तान पारागलाई खेल शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने एक डिमेरिट अंक पनि दिइएको छ । उनीमाथि खेलको प्रतिष्ठामा आँच आउने व्यवहार गरेको आरोप लागेको हो । सो खेलमा पञ्जाब किङ्सले दिएको २२२ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पूरा गरेको थियो । सोही खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग...