नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताउनुभएको छ । शुक्रवार जनकपुुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर सम्वादमा रहेको बताउनुभएको हो । सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक अर्घाखाँची पनि रहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची चुनावको बेला सधै चर्चामा रहने गर्दछ । भुटानी शरणार्थी प्रकरणमा जेलमा...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रीनल्याण्डको कब्जालाई लिएर अमेरिका र डेनमार्कबीचको विवादबाट फाइदा उठाएकी छिन् । फ्रेडरिक्सनले राष्ट्रपति ट्रम्पलाई गहिरो राजनीतिक संकटबाट बचाएकोमा धन्यवाद दिनुपर्छ । ग्रीनल्याण्ड विवादमा लिएको अडान र ट्रम्पलाई पछि हट्न बाध्य पारेपछि फ्रेडरिक्सनको पार्टीको लोकप्रियतामा उल्लेखनीय वृद्धि देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । सर्वेक्षणहरूले सोशल डेमोक्र्याटहरूले केवल ३२ सिट जितेको देखाएको थियो । यसको...
२०२६ को मिलान–कोर्टिना हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी भइरहेको छ । यस समारोहको नेतृत्व गरिरहेका प्रसिद्ध रचनात्मक निर्देशक मार्को बालिचले यसपटकको कार्यक्रम मानव–केन्द्रित हुने र यसले प्रविधिभन्दा बढी मानवतालाई जोड दिने बताउनुभएको छ । ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह दुई फरक शहरहरू मिलान र कोर्टिना डी एम्पेज्जोमा एकैसाथ सञ्चालन गरिनेछ। खेलाडीहरूको परम्परागत परेड पनि मिलान, कोर्टिना, प्रेडाज्जो र लिभिग्नो गरी चार फरक स्थानहरूमा फैलिनेछ । जहाँ ९० भन्दा बढी देशका ३ हजार ५ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । बालिचका अनुसार मिलानले मानवताको र कोर्टिनाले प्रकृतिको प्रतिनिधित्व गर्दछ...
