कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार निर्माण र फोहोर व्यवस्थापन उच्च प्राथमिकता

अख्तियारको टोलीलाई ९ घण्टा प्रधानमन्त्री कार्यालयमा ‘थुनेर’ राखिएको दाबी : इ–पासपोर्ट प्रकरणले मच्चायो राष्ट्रिय तरंग

इ–पासपोर्ट प्रकरणमा ठूलो हलचल : प्रधानमन्त्री कार्यालयमै अख्तियारमाथि दबाब ?

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो । नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार...

जिल्ला समाचार

अनुदानको मल जथाभावी बेचेको आरोपमा अर्घाखाँचीमा एक जना नियन्त्रणमा

अर्घाखाँची, २०८३ असार ४ गते। किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई नियन्त्रणमा...

विश्व समाचार

अफ्रिकी देश नाइजरको विमानस्थलमा सशस्त्र आक्रमण, ११ सैनिकसहित १३ जनाको मृत्यु

काठमाडौँ । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामीस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र आक्रमणकारीहरूले ठूलो हमला गरेका छन् । घटनामा ११ सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ भने सुरक्षा बलको जवाफी कारबाहीमा २२ आक्रमणकारी मारिएका छन् । नाइजरको रक्षा मन्त्रालयका अनुसार...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी

सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार निर्माण र फोहोर व्यवस्थापन उच्च प्राथमिकता

काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रश्तुत गर्नुभएको...

मुस्ताङमा दैनिक १० हजार भारतीय पर्यटक, मुक्तिनाथ दर्शन गर्ने ९४ प्रतिशत भारतबाट (तस्बिर सहित )

-अनिल नेपाली / arghakhanchi.com मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।...

अनुदानको मल जथाभावी बेचेको आरोपमा अर्घाखाँचीमा एक जना नियन्त्रणमा

अर्घाखाँची, २०८३ असार ४ गते। किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई नियन्त्रणमा...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

दक्षिण अफ्रिकाले चेक गणतन्त्रलाई बराबरीमा रोक्यो

काठमाडौँ । तेबोहो मोकोएनाले खेलको ८३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई विश्वकपमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी दिलाएका छन् । चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ । सुरुआती दबाबपछि दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न...

खेल

दक्षिण अफ्रिकाले चेक गणतन्त्रलाई बराबरीमा रोक्यो

काठमाडौँ । तेबोहो मोकोएनाले खेलको ८३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई विश्वकपमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी दिलाएका छन् । चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ । सुरुआती दबाबपछि दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । अन्ततः ८०औँ मिनेटपछि थापेलो मासेकोको प्रहार चेक खेलाडी पाभेल सुल्कको हातमा लागेपछि पेनाल्टी पाएको थियो । मोकोएनाले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई एक अंक दिलाएका थिए । यो बराबरीले दुवै टोलीको नकआउट चरण प्रवेश सम्भावना खुला नै राखेको छ...