चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण धमाधम, केही दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

लामो सैद्धान्तिक बहसभन्दा निर्णयउन्मुख बहस आवश्यकः प्रधानन्यायाधीश शर्मा

ब्रिक्स संयुक्त घोषणामा सहमति, ‘एकपक्षीय युद्ध’ र प्रतिबन्धको विरोध

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने : न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना गर्ने

प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’

काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’प्रति तिखो व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बास्कोटाले बादललाई तत्कालीन माओवादीको ‘चुनवाङ बैठक’को झल्कोले सताएको दाबी गरेका हुन्। त्यस्तै, उनले...

जिल्ला समाचार

स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक समिक्षा गोष्ठी , छाँयानाथ प्रथम

खड्क सुनार /मुगु २७ भदौ  स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम प्रगतीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  शुक्रवार बाट सुरु भएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।...

विश्व समाचार

दक्षिण कोरियामा भयाे अहिलेसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेद

सियोल, २७ भदौ। तपाईंले प्रायः सुन्नुभएको होला कि विश्वभरका अर्बपतिहरूले सम्बन्धविच्छेद गर्दा आफ्ना श्रीमतीहरूलाई गुजारा भत्ताबापत अर्बौं रुपैयाँ तिर्नुपर्ने हुन्छ। अमेजनका अर्बपति जेफ बेजोस हुन् वा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अर्बपतिहरूले आफ्ना श्रीमतीसँग अलग हुनका लागि ठूलो धनराशि तिरेका छन ।...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

अर्थ,वाणिज्य,कृषि समाचार

प्रदेश समाचार

भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भोजपुर । भोजपुरमा कुटपिट गरी एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा सहभागी हुन आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका...

सिरहामा शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै कार्यकर्ताबाट होहल्ला

सिरहा । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा होहल्ला भएपछि मन्त्री पोखरेलको सम्बोधन बीचमै रोकिएको थियो । मधेश प्रदेशमा पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन...

कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ

वागमती प्रदेशका निःवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताउनुभएको छ । उहाँले संघीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनः तालिकाकरणको...

बाढीपीडितका लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ । महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन...

मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते

गुल्मी । मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार...

स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक समिक्षा गोष्ठी , छाँयानाथ प्रथम

खड्क सुनार /मुगु २७ भदौ  स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम प्रगतीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  शुक्रवार बाट सुरु भएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।...

आज गौरा पर्व मनाइदै

काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाउँदैछन् । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो...

प्रवास समाचार

दक्षिण कोरियामा भयाे अहिलेसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेद

सियोल, २७ भदौ। तपाईंले प्रायः सुन्नुभएको होला कि विश्वभरका अर्बपतिहरूले सम्बन्धविच्छेद गर्दा आफ्ना श्रीमतीहरूलाई गुजारा भत्ताबापत अर्बौं रुपैयाँ तिर्नुपर्ने हुन्छ। अमेजनका अर्बपति जेफ बेजोस हुन् वा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अर्बपतिहरूले आफ्ना श्रीमतीसँग अलग हुनका लागि ठूलो धनराशि तिरेका छन । हालै दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेदको घटना देखिएको छ, जसले कर्पोरेट र गेमिङ जगतमा हलचल मच्चाएको छ। अर्बपति व्यवसायी...

खेल

सन्दीप बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् । सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३,  हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए । त्यस्तै फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छ