चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच राजनीतिक परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा उल्लेख्य समानता रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै पुनले दुवै राजनीतिक शक्तिले...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
रौतहट । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...
ललितपुर, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अपरान्ह अवलोकन गरेका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपतिले सो एेतिहासिक जात्राको अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ...
पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...
-केशव पन्थी / अर्घाखाँची डटकम अर्घाखाँची, असार ६ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा सम्पन्न कार्यक्रम समुदायस्तरमा मानसिक स्वास्थ्य,...
कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...
काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...
काठमाडौं, ७ असार । सारा विश्वलाई हल्लाएको कोरोनाभाइरस महामारीको बारेमा एउटा ठूलो खुलासा भए पछि नयाँ बहस सुरू भएको छ। अमेरिकी गुप्तचर निकायको निर्देशक पदबाट केही दिन अघि राजीनामा दिने घोषणा गरेकी तुलसी गब्बार्डले गत बिहीबार कोरोनाभाइरसको बारेमा एउटा महत्त्वपूर्ण खुलासा गरेकी थिइन, जो अहिले निकै नै बहसको बिषय बनेको छ । उनले भनिन् कि, पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनका...
काठमाडौं, ७ असार । महान फुटबल खेलाडी लियोनेल मेस्सी विश्व कीर्तिमान बनाउनबाट केवल एक कदम टाढा छन्। मेस्सीले २०२६ मा अर्जेन्टिनाको लागि आफ्नो छैटौं फिफा विश्वकप खेलिरहेका छन् । अर्जेन्टिनाले जुन १६ मा अल्जेरिया विरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो, जसमा ३–० ले जित हासिल गरेको थियो। त्यो खेलमा मेस्सीले अर्जेन्टिनाका लागि तीनै गोल गरेका थिए। अर्जेन्टिनाको अर्को खेल जुन २२ मा अस्ट्रिया विरुद्ध छ। यदि मेस्सीले यो खेलमा गोल गरे भने उनी फिफा विश्वकपको ९६ वर्षे इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने छन्। हाल यो रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ, जसले आफ्नो विश्वकप करियरमा १६ गोल गरेका थिए। लियोनेल मेस्सीले...