आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-17 B.S. / 2026-01-31 A.D.) आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-17 B.S. / 2026-01-31 A.D.) DAILY NEWS UPDATES – (2082-10-17 B.S. / 2026-01-31 A.D.) आज दिनभरका प्रमुख २० समाचार...
'जेन-जी शितगंगा'को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो अर्घाखाँची - परम्परागत चुनावी सभा र भाषणको शैलीलाई चुनौती दिँदै अर्घाखाँचीका युवाहरूले 'डिजिटल' माध्यमबाट उम्मेदवारहरूलाई जबाफदेही बनाउने नवीन अभियान सुरु गरेका छन्। 'जेन-जी शितगंगा' (Gen-Z Shitganga) नामक युवा समूहले...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...
'जेन-जी शितगंगा'को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो अर्घाखाँची - परम्परागत चुनावी सभा र भाषणको शैलीलाई चुनौती दिँदै अर्घाखाँचीका युवाहरूले 'डिजिटल' माध्यमबाट उम्मेदवारहरूलाई जबाफदेही बनाउने नवीन अभियान सुरु गरेका छन्। 'जेन-जी शितगंगा' (Gen-Z Shitganga) नामक युवा समूहले...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने भएको छ । सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, क्रिकेट प्रशासक तथा प्रमुख सरोकारवालाहरूको सहभागिता रहनेछ । कार्यक्रममा एसियाली क्रिकेटका रणनीतिक प्राथमिकता,...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने भएको छ । सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, क्रिकेट प्रशासक तथा प्रमुख सरोकारवालाहरूको सहभागिता रहनेछ । कार्यक्रममा एसियाली क्रिकेटका रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन र दीर्घकालीन दिशाबारे व्यापक छलफल गरिने क्यानले जानकारी दिएको छ । #आईसीसी #एसियाक्षेत्रीयसम्मेलन #नेपाल #क्रिकेट #खेलकुद #अन्तर्राष्ट्रियकार्यक्रम #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD
